Posted by: chipledhunga August 7, 2007
Login in to Rate this Post:
0
?
चालीस बर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ
अहिले पो बुढो भयो हा
अहिले पो बुढो भयो हा
मंगलवारे जदौ यो बिर्खेमाइलाको
जन्मदिनको शुभकामना दिनुहुने सबै साथीहरुलाई धेरै धेरै धन्यवाद छ।