Posted by: Durgesori August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
तिरु हो हो म त सारै राम्रि पो छु त ठुलिको मा मोमो खान त आउनु परि हाल्यो नि कुनै दिन मिलार आउन है भाउते काका ले पुष्टकारि लाइदिनेरे,भाउते काका ले पुष्टकारि लाइदिनेरे भनेर नाचिरका छन् नानिहरु! भाउते काजि यतातिर आउन लाग्नु भाको भे हामीलाइ पनि दर्शन भेट दिनु होला है
Read Full Discussion Thread for this article