Posted by: भउते August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
लु भान्जीले किन ज्ञानेको जस्तो थुतुनो बनाइराखेको? सबैलाई नमस्ते है फेरि। हैन १ घन्टामा त चौतारीले नेटो काटेर कहाँ पुग्नेहो भन्या, भेट्टाउनै गार्हो। दुर्गी-भावी, नानुहरु देखेपछि बल्ल दाइको अनुहार याद आयो मलाई। नामले मात्र त अनुहार बिर्सिसकेको रे'छु। कस्तो राम्रो नानुहरु। मेरो तर्फबाट सुस्त सुस्त प्याट्ट गालामा पिटिदिनु ल दुबैलाई। नदुख्ने गरि पिट्नु नि फेरि। म आएकिम के रे, भावी-जी कता गएकिम कुन्नि।
Read Full Discussion Thread for this article