Posted by: Rahuldai August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
ठुली तिम्रो गाउं त अस्ति नै आउन मन लागेको थियो, एक हफ्ता अगाडि खबर पाएको भए आउथें। बुबा मुमाको दर्शन गर्ने अभिलाषा अधुरो रह्यो। कुनै दिन कुरिरहेको छु। बरु अगस्टमा यता आउने पिलान सुनेको थिएं। यो गरिबको डेरा त्यो दिनको प्रतिक्षामा छ। बरु म आफै अगस्तको तेस्रो हफ्तामा मिचिगन स्टेट युनिभर्सिटि जादैछु। चौतारीका दौतरी कोइछन् कि मिचिगन तिर्?
Read Full Discussion Thread for this article