Posted by: Durgesori August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
सान्नानि ठुलि चै ५ बर्षकि भै सानि चै १९ महिनाकि भै राहुल दाइ झुम्का त हाम्लाइ ( चौतारिका सबै महिलाहरुलाइ राहुल दाइले आफ्नै हातले बनाको झुम्का ) पनि चाहिन्छ है
Read Full Discussion Thread for this article