Posted by: Rahuldai August 7, 2007
Login in to Rate this Post:
0
?
थ्यान्कू ठुली, म संग बोलेको मा।
तिम्रो झुम्का अझै सुरक्षित छ, टिलिक्क टल्केको असली नम्बरी चाँदिमा रत्न जडेकोको।
अरुलाई न भन्नु नि फेरि, ठुल्दाइ ठुल्दाइ, झुम्का न दिने भए न बोल्ने भनेर पूर्ब शर्त राखिदेला फेरि।