Posted by: hetterika!! August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
के भैराको हो, बस्ने फुर्सत त छैन। नमस्ते गरेर टाप है, ३ अँकको तापक्रम छ बाहिर, पोलेरै मर्ने भईयो जस्तो छ।
Read Full Discussion Thread for this article