Posted by: miss_ me August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
हेर त कुरो कस्तो सोछेको जिम्माल बा ? :( हौर लाई रुघा खोकी टन्न लाग्ने भ हुनाले ओखती हुन्छ भनेर ल्यैदेको त :( :( जिम्मालनी आमै पढेराँ लुगा धुन आम्नु भात्ह्यो के रे । म नि पानी भर्न गकिम। तेइ बेला देखेओ मैले नि जिम्मालबाको त्यो के जाती कुर्ताओ खल्तिमा भा'भर्क ट्यबलेठ ओखती रचन । लौ लौ मास्टर्नी नानी हेर त यो के पो हो भुनेर देखम्दै हुनुन्थ्यो जिम्मालनी आमै अनिखएरी हेरेओ त् सप्पै जो चाउरीपरेओ गाला तन्काउने ओखती रेछ
Read Full Discussion Thread for this article