Posted by: miss_ me August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
बिर्खेजी,खान्न, आज भोकै बस्छु । :( रातभरी ला'र गालाँ इस्तिरी गर्ने दिनभरी भुराभुरि सअ जिस्केर बस्नी बेल्कi भा'सी तिन्पाते खाने मुन्छे नि नबिउरेको रे रिठ्ठेजी मैले अघिल्लो पटक नै अरेकिम है हजुरलाई नमस्ते गाला सोहर्ला रे ?!!सोहरी सक्यो नि रिठ्ठेजी :) ढ्ढेर सप्पै जो त्यो के जाती कालो भरछ अनिखेरी मदन्वा र डौदर्नी नानी( सुनिमा सिस) मिलेर ओकती अरेर अहिले अली हेर्ने अस्तो भाको अरे :) :)
Read Full Discussion Thread for this article