Posted by: Pretty August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
ठुली तिम्ले र तिरुले हिजो के बुझेको कुरा गरेको थ्यो नि तेइ के हो मलाई नि भन न भनेर भनेको के मैले। अँ अनि छोरी ले " थुल्लि आन्ती ताताआआाााअअा बुर्र् गुरर्र्र्ल गुर्र्र्लल ताताआआाााअह" रे तिम्लाई तितौरी मामाले डोको ल्याए भने खिच्छु है त फोटो। मिस दिदी, निलिमाको अर्को भाग रे, ल हजुरले नै लेख्नु न त। thanks मन पराइदिनु भएकोमा। जिम्माल बा हर्पिक्ले दाँत् माझ्ने रे? त्यो गाम्मा नि पाउँछ र हर्पिक् भन्या? मामा हस् म तेस्तै तररर्र्‍र्‍र् घिउ चुइने खाजा बनाउछु। durgi bhauju where r u????
Read Full Discussion Thread for this article