Posted by: Birkhe_Maila August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
ढ्यायाऊऊsssssssssssss! आहा! ठुलि सिन्का लेउ त दाँत कोट्याम्! :) तितौरीले ईटाले माझेको भन्दा पनि सेतो दाँत देखाएको खास बुडो भैयो है, अनि सपै दाँत फोल्डिङ छ आफ्नु त। माझ्ने बेलामा चट्ट ला'र मुख बाट झिकिन्छ अनि हार्पिक हालेर मजाले मस्काइन्छ, पखालिन्छ अनि फेरि मुखमा फिट गराइन्छ!
Read Full Discussion Thread for this article