Posted by: miss_ me August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
नमस्ते बिर्खेजी तिरु ठुली प्रिती,रिठ्ठेजी ह्जुरहरु सप्पैलाई प्रिती निलिमाको अर्को भाग शुरु अरन त अब, तिम्रो गन्थन छोटो र चिटिक्क परेको लाग्यो है । मन पर्‍यो :) देवरजी , भाईको रुपमा होस् कि देवरको रुपमा होस् हजुरलाई दिने माया र सम्मान कत्ती पनि फरक छैन । बरु हजुरले कसरी सोच्नुभएको कुन्नी :) -- तर कसैले दिएको माया लाई स्विकार्न सक्ने क्षमता कमै मा हुन्छ जो हजुरमा छ म त्यस्को सम्मान गर्छु हजुरलाई किन छिर्के हानु ह? म त तपस्या पो गरु कि जस्तो लौछ बाबै अर्को जन्म म हजुरजस्तो एउट प्यारो देवर पनि मिलोस :):)( हे हे हे जवाफ के आउँला भनेर अन्दाज गरिसकेकी छु ) ********************************************************* अनी अन्तरेजी हजुरलाई नि जवाफ त दिउला नै । तर हजुरलाई पनि स्मरण रहोस् म त्यती जान्ने मान्छे होइन शिकारु हु सिक्दै छु:) ग्वाँचेभाइ यसो कथा जावस न त एफ के सरको तर्फ बाट
Read Full Discussion Thread for this article