Posted by: भउते August 7, 2007
Login in to Rate this Post:
0
?
नेलु-चेली, नमस्ते नमस्ते !
अनि के छ त हालखबर? सबै बेशै होला के रे ! उता "बिजी" देखेर डिस्टर्ब गर्न मन लागेन।
मैले लेखेको नेपाली बुझ्यौ कि बुझिनौ ? अनि यो बुझ्यौ कि बुझेनौ भनेर लेखेको बुझ्यौ कि बुझेनौ फेरि ? बुझे "बुझेँ" लेख्नु, नबुझे "बुझिन" लेख्नु ल !
यो तिम्रो लागि आजलाई होमओर्क।