Posted by: Pretty August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
कुरो त ठीक गर्या हो रिठ्ठेले, दिलै चोरे त फेरि ठुलीको ढ्याक् ढ्याक् नै गर्न छोड्छ नि मामाघराँ नि होला नि बरु घ्यु त एक माना जति ल्याइदे त हुन्थो नि। "जेठोबुढो चामलको चुहुँदो खाजा" भनेको के हो ताअाअाअाआ? "निसे बजिया पुलिसथाना तिर जाकियो " लौन के भनेको मेरो साथीलाई, त्यस्तो बदमाश त छैन त हो निसे। खुकुरीले यस्सो छिनाल्छु भन्दै हिड्ने मात्र हो, तरकारी काट्ने चक्कु त राम्ररी चलाउन आउँदैन तेल्लाई।
Read Full Discussion Thread for this article