Posted by: भउते August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
जिम्माल-बुढा: बुढेसकालमा केटी ? हिँड लौरो नटेकी फकाइदिम्ला घरबेटी। भान्जी, जेठोबुढो चामलको चुहुँदो खाजा पकाएर राख्नुस है। अस्ति जिम्मालबाले ल्याइदेको घिउ सप्पै छ होला के रे।
Read Full Discussion Thread for this article