Posted by: Pretty August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
चौतारिका उरन्ठेउलाहरुमा जिम्माल बा नि पर्नुहुन्छ हो जिम्मालबा? निशे त पक्कै पर्छ, कता गयो त्यो मोरो आजकाल? मदनवा त खास्सै उरेन्ठ्याउलो होइन है। कुम्ले त झन् सोझो भैहाल्यो। खै को को परे उरन्ठेउला? हरी र ग्वाँचे चाहि कुखुरा चोर् सम्म हुन्। चित्रे तामा चोर रैछ। रिठेठेले दिल चोर्ने सुरसार कस्या जस्तो छ। मामा हस्
Read Full Discussion Thread for this article