Posted by: भउते August 7, 2007
Login in to Rate this Post:
0
?
ठुल्नानी:
तिमी पनि आए
ठूलो खशी काटुम्ला
मयाँ पिरिम साटुम्ला।
जिम्माल:
किन मान्थेँ दु:ख
ढोकै फोरी पसे नि
सोफै माथि बसे नि