Posted by: Birkhe_Maila August 7, 2007
Login in to Rate this Post:
0
?
रिट्ठे-
छिँटको गुन्यु तिमीले लगाउँदा
ठुलि तिमिले तअअअ भनि बोलाउँदा
चेपे खोला तरौँला
पापि मन कसरि बुझाउँला
ठुलि-
करके नजर मलाइ हेरँदा
रिट्ठे तिमिले साइड हानि जिस्क्याउँदा
चेपे खोला तरौँला
पापि मन कसरि बुझाउँला