Posted by: भउते August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
भान्जी-नानी, म त्यै मेलाको कुरा गर्या हो। आएँ भने पक्कै खबर गर्छु। तोरीको गुन्द्रुक त छैन, बरु अलिकति मुलाको सिन्की छ। अनि माना-एक मस्यौरा पनि भए जस्तो लाग्या थ्यो। ल्याइदिम्ला। तामा त अस्ति कसले झ्याङ बाटै भाँचेर लगेछ। चित्रेले हो कि जस्तो ला'छ। हिजो कन्याउँदै चौतारीमा मर्याथ्यो। तामाको झुस बिझेछ क्यारे। अर्खो तामा भर्खर टुसा'को छ। तिजलाई भनेर साँचेर राखेको के। जदौ राहुलदा'
Read Full Discussion Thread for this article