Posted by: Rahuldai August 7, 2007
Login in to Rate this Post:
0
?
तारेमाम् गाम्लेहरु।
के छ् ताअाअाअाआ?
म त पुरानै आशिष दिन्छु - हरियालाई फरिया लाउने छिट्टै जुरोस्।
ठुली चिया खायौ?
दुर्गेमाता दर्शन् गरें।