Posted by: PallaGhareAntare August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
हन यी गाम्ले त म भन्दा छिटो आइचन बाबै आज ता। अरु बेला त आफु मात्तै आँखा डुलायो गयो। यि पुन्टे दाईलाई नि के भ'च, पाँचै बजे अध्याराँ क्यार्दै हुन्। भनेपछि शनिबारको बिजुली पानीले अझै नि छोड्या छैन जस्तो छ। लौ सप्पैलाई जदौ। हरिलाई विशेष धन्नेबात। अन्तरेका नि दिन फिरेचन कि क्या हो? अन्त्रेको बहुभाषी भता दिएछ जिम्माल बुह्रा त अन्त्रे पनि दिहाल्छ बुह्रालाई उ अथि आयोडेक्सवा नलिखुट्टामें मल्नके लागि।
Read Full Discussion Thread for this article