Posted by: Birkhe_Maila August 6, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
हाहाहा फेरि बुडो मान्छे, तन्नेरि डट कम गयो भन्ने होलान् तर यो गजल पनि दा---मी लाग्यो! :) बनी जून छायौ फगत् एक् नजर्मा तिमी मुस्कुरायौ फगत् एक् नजर्मा छरी बासना बागमा फूल रानी निकै मग्मगायौ फगत् एक् नजर्मा नआऊ भनेँ छेउमा बात लाग्छ झनै छेउ आयौ फगत् एक् नजर्मा जुधी जित्छु भन्थ्यौ म लाखौँ नजर् ती यहीँ हार खायौ फगत् एक् नजर्मा सुरेश सुवेदि- www.tanneri.com
Read Full Discussion Thread for this article