Posted by: PallaGhareAntare August 6, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
लौ चिप्लुलाई नि धेरै धेरै सुभकामना जन्मदिनको। एक बर्ष अझै बुढो भयौ त नि अब पीर नगर। बरु तिम्रा मुखाँ त्यो गोरखापत्र बाजेको पसल अगाडिको उसिनेको अन्डा जाओस ल आजका दिन।
Read Full Discussion Thread for this article