Posted by: भउते August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
आउन चाहे भेनाको छायाँमा , भेनाको छायाँमा बन्धन पनि तोडिन्छ मायाँमा फूलमा भमरा, आउँदै गर सालीज्यु मायाँ नमार। नमस्ते साली ज्यु। धेरै पछि दर्शन दिनु भो नि।
Read Full Discussion Thread for this article