Posted by: Birkhe_Maila August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
हाहाहहा पुन्टे बुडा! तपाइँले सुन्न हुने कुरा छैनन क्या। अब म बुडो मात्तै बोल्या भ' एउडा बुडा कुरा अर्कोले बुझ्छ भन्नु। हाउँरो ठिटो भान्जोको कुरो मै बुझ्दिन तिमि के बुझ्लाउ र ?? भाउते अगि भगवान भन्डारीले गित गाएको जस्तो भनेको त मख्ख परेर गित नै टाँसो त मोराले! हन मुन्नि, तो भेनाको बहिनिलाई सोल्टिनी भन्ने हो र भन्या???
Read Full Discussion Thread for this article