Posted by: Birkhe_Maila August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
लोल! बेँचि पाउँ लेख्न खोजेको माउ भएछ हत्तेरि!! ह्याप्पि मित्रता दिवस पर्वते! हाहाहाहा अब त नाम चेन्ज गरेर राखे पनि जसले राखे पनि राख्ने कुम्ले नै हो भन्ने थाहा हुन्छ!! लोल जुरेलिको स्वर नै सुनेको होला हाहाहाह कोइलि भन्दै जाँदा जुरेलि आइन्!
Read Full Discussion Thread for this article