Posted by: Birkhe_Maila August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
साढु दाई र भाइको घमासान युद्धको तयारी हुँदैछ जस्तो छ! सावधाssssन! महाराज पुन्टेन्द्र मैदानमे पधार रहे हैँ!!! सवधाssssन! महाराज भगुतेन्द्र मैदानमे पधार रहे हैँ!! तितौरी! लु तिउँलाई नि तो फिरेनसिप डे को शुभकामना! सावधाsssन! कुम्भकर्णकि औलादोँ सब जाग चुके हैsssssssssssssssssss!! बरु अलि जोगिएर बस है छेउमा पुन्टे दाई र भौतेको घमासान युद्ध होला जस्तो छ!
Read Full Discussion Thread for this article