Posted by: gwanche August 4, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
सानीबरे जदौ! आज त संचरबार नि सानो तिनो जमघट नै रइछ चौतारीमा। मिस दिदी, दर्शन! ओखतीको के कुरा पिसके बिषको ज्वाला भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज। वाह वाह वाह गजब छ गजल, अझै जाओस! हेल्लो सान्नानी, हाउ डु यु डु? भान्जिको हालखबर के छ नि? ठुल्दाइ तारेमाम, तेइ भेर हिजो तिरुलाई एड्भान्समा सुअकामना नदिनुभारैछ, आज खतरा कबित्मात्मक सुअकामना दिन। पुन्टे दाई, फलाम उचाल्ने पिर्‍याउटिस कस्तो चल्दैछ? अर्को बर्ष तेतै आएर दाई भाई मिलेर फलाम उचाल्नु पर्ला अस्तो छ। तो माथि सान्कान्छाले राष्ट्रिय गान टाँसेको रइछ तेइभर 'का' को ठाममा 'को' हुनुपर्ने हो कि अस्तो लागेर चौतारीमा सोधिपठा'को। सुन्दा कस्तो कस्तो नमिलेको जस्तो लाग्यो, हुन त तेत्रो कम्पिटिसन गरेर छनेको गानामा गलत त के हुन्थो, भाषाबिग्यहरुले चेक अरेर नै फाइनलाइज गरेका होलान। तर दादा, मकर ब्रोले भनेको कुरा ठीक छैन र, मलाई त सही लाग्यो। मकर ब्रो, ह्यान्ड सेक है, क्यार्दै हो?
Read Full Discussion Thread for this article