Posted by: Makar Tantra August 4, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
पुन्टे दाई को कुरामा अलिकती बिमती राख्न मन लाग्यो। मलाई त ग्वांचे ले भने जस्तो 'बिरहरुको रगतले' ठीक हो जस्तो लाग्छ किनकी पछाडि के चिज को possession देखाईदइछ भन्ने कुरोमा भर पर्छ जस्तो लाग्छ। उदाहरण को लागि: पुन्टे दाइकी साली हुन्छ न कि पुन्टे दाइको साली।
Read Full Discussion Thread for this article