Posted by: Rahuldai August 4, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
शुभकामना। *********** जीवनको रंगरुपलाई अझै तिखार्न सकोस् जीवनको स्वरुपलाई अझ निखार्न सकोस् हिजोलाईलाई प्रेरणा मानी भोली जिउन सकोस् बाधा अडचन जतिलाई नीलकण्ठले झै पिउन सकोस्। युग युग सम्म तिम्रो कान्ति शान्ति झै चम्की रहोस् यही छ यो ठुल्दाईको सानो भावना, तिरु, जन्म दिनको धेरै धेरै शुभकामना।
Read Full Discussion Thread for this article