Posted by: gwanche August 4, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
पहिला राम्ररि पढिएको थिएन, आज सुनियो रास्ट्रिय गान, राम्रै छ, कर्णप्रिय नै लाग्यो। तर चौथो लाइनको 'वीरहरुका रगतले........' भन्ने बाक्यमा 'बिरहरुका' को ठाउँमा 'बिरहरुको रगतले.....' भन्ने हुनुपर्ने होइन र? रगत, पानी, दुध जस्ता तरल पदार्थहरुमा बहुबचनको प्रत्यय (प्रत्यय नै भन्छन क्यारे!) लाग्दैन भन्ने पढेको जस्तो लाग्छ स्कूल्मा छँदा। कुन बाक्या सहि छ? १- जन आन्दोलनमा मान्छेहरुका रगतको खोलो बग्यो। २- जन आन्दोलनमा मान्छेहरुको रगतको खोलो बग्यो।
Read Full Discussion Thread for this article