Posted by: Gautam B. August 4, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
तिरु बुइनीलाई जन्मदिनको धेरै-धेरै शुभकामना! मनले चिताको पुगोस्, उन्नति-प्रगति भईरहोस्! मिसले अघि एघार वटा मैनबत्ती बाल्नु भ'छ। हैन हाउँरी तिरु भर्खर एघार मात्तै पुगेकी हुन् र भन्या?! तिम्लाई त याद हुनुपर्नी जिम्माल नातीनीको उमेर! *************** नेउची दि, मिस, नमे, भउतेलाई जदौ! (यतै भएजस्तो लाग्थ्यो, हिँडिसके कि न?!) माथि अन्तरेले कस्तो गज्जबको राम्टिके कविता हानेको र'छ। दामी छ अन्तरे?!
Read Full Discussion Thread for this article