Posted by: Pretty August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
एउटा कुरोलाई कता कता घुमाउछन् गाम्ले हरु :D दुर्गी भाउजु त्यो recipe कता हरयो कता नि, अनि छेनालाई कतिबेर झुन्डाउने कपडामा भनेर सोधेको के मैले, तर अब त पुरै बिधि नै बिर्सिसके ढिलो भो । उतिबेला था पा भे बनाइसक्थी रस्बरी, अस्तिन मिसले सिखार सेल बनाको कस्तो मीठो भा थ्यो, है तितौरी?
Read Full Discussion Thread for this article