Posted by: Birkhe_Maila August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
लोल सान्नानि! सत्ते तिमि मारि हत्ते मुइँले तो लेख्नि बेलाँ केइ सोच्या भा'! लेखिसकेछि चाइँ ज्या के अरेर मरिछु भन्ने परो! कुरा अर्दा अर्दा तो के जाति आफु को हो भन्ने पिराउटिस बिर्सिने रेछ के बेला बेलाँ तेसइले हो बा, नत्र क्यारन् यो चाउर्या गालो स्याउ अस्तो छ भन्न खोज्दाहुम राम राम राम! अब तो तिमिले द्या दोटा पोइँठ चाइँ तेस्तै हो अइले कुरो अर्न मिल्दैन हेहेहे नेउचि! के दिने होला त गाँठे नातिनीलाई??? एउडा रातो रिबन किनिदिने कि आधा मिटर जति??? न भा' एउडो झल्लरि भा'को धागो किनिदिन परो! लाउने हुन कि हैनन आचकलका बच्चिहरुले फेरि??? नभए मिश्रि किनिदिम कि दुइ पाउ जति??? गुलियो मिठै हुन्छ के रे नि! एक छटाक जति जेरि पो किनिदिने हो कि त???
Read Full Discussion Thread for this article