Posted by: Birkhe_Maila August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
ओख्खो! आम्मै नि! मेरि बास्सै! लु सकिएन!! खै खै हेरुम हेरुम मख्ख परेको बर्थडेगल??? खै खै?? **************************************** खुइययययsss! तितौरी नि ठुलि भइन अब! एस्तै हो क्यार्नु जगता चलन! साना ठुला हुन्चन, ठुला बुडा हुन्चन, बुडा चाइन्जो झन बुडा हुँदा रेचन्! अस्ती जस्तो लाउछ आफ्नु नि एस्तै जनमदिन मनाओ। अलि बर्ख भओ मनाम्न नि छाडियो गाँठे! आफुलाई त चाइन्जो बुडो भ' र हो कि जति जनमदिन आओ तेति चाइन्जो घाटतिरा लागिओ हस्तो ला'र भाउन्न हुन्छ दैव!! आचकल त के जाति मैनबत्ति निभाम्छन रे जनमदिनाँ भन्तो ग्वाँचे! जति बर्ख भओ तेतिओडा निभाम्न पर्ने रे फेरि! तितौरीले दोटा निभाम्छे कि तिनटा तेति गन्ति आएन मलाई! आफ्नु त तेसरि निभाम्ने हो भन्देखुन घरको चारै तिर दिपावलि अरे हुने भै सको! हरिशरणम!!
Read Full Discussion Thread for this article