Posted by: hetterika!! August 3, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
लु गाम्ले हरु, अब मावल निस्किन लाको, दिनभरी लाग्च रे। मोज गर्दे गरो, राती को कोलाई बाडुली आउने हो, रिसाउन पाईन्न है-- जम्मैको कुरो काट्ने पिलान छ मामाश्री, लु फलैचामा गलैचा ओछ्याएर रेडी हो हैन त, म त निस्कें है।
Read Full Discussion Thread for this article