Posted by: chanaa_tarkaari August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
वाह पुण्टे दाइ हेर्दै खाउँ खाउँ लाग्ने । फेडेक्स गर्न मिल्दैन भन्या ? चित्रे नयाँ चौतारी खन्नि बेला भो लु तात तात केटा, प्रधानमन्त्री बन्नि भए । एहे, सान्नानीको कथा क्या राउँरो, भख्खर हेरे । (मनमनै, मोरो शानबाहादुरले के के गर्छ गर्छ पाना पल्टाउँदा कहिले १५-२० वटा देखिने, कहिले २-३ टा मात्रै देखिने, यमराज जस्तो, अझै मोरो प्रचण्डे जस्तो - लु उसले देख्यो भने डिलिट गर्छ होला है, )
Read Full Discussion Thread for this article