Posted by: world_map August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! आज साह्रो बिजी भैयो। बल्ल अहिले पढिसिध्द्याएँ। रमाइलो भा'रैछ। पून्टेदाइले भौते र जिम्माल बाको कुरा गरेर खूब हँसाउनु भो। सान्नानीको कथा गज्जबको छ, राम्रो छ स्टाइल। अरू सबै गाम्लेहरूलाइ जदौ! सबैको नाम लेखिरहन पनि थकाइ लाग्यो, नरिसाउनुस् है!
Read Full Discussion Thread for this article