Posted by: Nepalki_chori August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
ओ हो एक् छिन् के निदाकी थें, सारा का सारा कथा कबिता भ्याइसकेछन् हैन यति राम्रो लेख्न सक्ने हाम्रि सन्नानिले हामिलाई अन्यायनै गरेकि रैछन, येस्तो त बेला बेलां लेखिराख्नु पर्थ्यो नि बिचरी निलिमालाई जे गर्दा नि सुख भएन, मलाइ त एक् किसिमको नरमाइलो पो लाग्यो मन मा। तितौरी कता हराउनु भएकि त्यत्रो दिन? चौतारीमा कसैको मन दुख्यो, कसैको के गुम्यो कसैको के हालत् भो, त्यस्तो नि गर्नि हो त? ढिलै भएनि आउनुभो, सबैको दिल खुस। अब देखुन् हराउने सुचना र म्याद् दिएर मात्र हराउनु होला
Read Full Discussion Thread for this article