Posted by: Birkhe_Maila August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
खै भउते कता मरो? हेर भउते मैले त कसम खाएँ के रे, यो बर्ख यिनि पुन्टे दाईको मुखाँ बुजो लाइन भने बिर्खे नभन्नु कसैले (जिम्माल भन्नु :P)। तिमी त प्रयास अरेओ मुन्छे परेउ बरु सिकाउ एउडा दोटा कुराहरु? अब सान्नानिको कथा तिर जाम! :) निकै मजाले लेख्यौ। यस्तै घटना मैले नजिक बाट देखेको भनौ सुनेको छ। नारीलाई मात्र हैन पुरुषलाई पनि यस्तो किसिमको अप्ठ्यारो हुँदोरहेछ अमेरिकामा बर्षौँ बिताए पनि नेपालमा उकालो उक्लेर कैले साहुकोमा तरकारि च्युरा खाँदै लोक गित गाएको जीवनमै रमाउन खोज्दा। के गर्नु तनमनमा गढेको बिचार, बानि र आफु हुर्केको वातावरणको असर नजाने रहेछ परिवर्तन गर्न खोज्दैमा!! ठुल्दाईले ल्यामिनार फ्लो भन्नुभयो मैले त टर्बुलेन्ट फ्लो देखेँ; कथामा हैन निलिमाको जिन्दगीमा!!! अब तितौरी तिर जाम! :) यिनि तितौरी अल क्यापमा आउँदा हाम्रै तितौरी हैनकि जस्तो लाउने भन्या! आज दिनभरिमा बल्ल यो पोस्टमा चाहिँ हाम्रै तितौरी जस्तो लाओ। लोल, :D, तथा रोटफलहरुले भरिपुर्ण तितौरी हे हे हे अनि स्मल लेटरको निकमा!
Read Full Discussion Thread for this article