Posted by: Tyra August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
आदर्निय कबि तथा कबिनि जि हरु ल ल राम्रो प्रयास् छ यहा हरु को .....अझ राम्रा कबिता आउने क्रम् जारि छ ....स्रोताब्रिन्द् अनि उतक्रिस्ट प्रथम् दितिय र त्रितिय हुने हरु लाइ पुरस्कार् को बन्दो बस्त गरेको छ डावर च्यावन्प्राश् ले dhyaan -traan!!! ====== कुन दिन अत्ति भ'र भउते र जिम्माले आ-आफैं जग्गे बना'र बस्न बेर छैन! भउतेले सिंदुर हाल्नि बेलाँ घु्म्टी उचाल्दा त, ए रात्तै! जिम्माले! हेऽऽऽऽऽऽऽऽरि यस्तरी मख्क परेर सिउँदो थापि रा' रे! भउते चईं, नखाउँ भने दिन भरिको शिकार, खाउँ भने कान्छा बौ को अनुहार भने जस्तो गरि हेऽऽऽऽऽऽऽरि यस्तो रे: कठै, मन्त्र भट्टाई रा' पण्डित लाई पो टेन्सन्! PUNTEDAA LOL ======== WoooooW सान्नानि को कथा ल अब पढ्न बसे आखा मिचेर
Read Full Discussion Thread for this article