Posted by: Rahuldai August 2, 2007
Login in to Rate this Post:
0
?
पूण्टे बुढाको नि दामी कबिता गयो। आफ्नो त कबिता को प्रेरणा, भावना, संझना सबै तिनै हुन् क्या र।
एक जना बिद्वानले भनेका छन, प्रेममा सबै कबि हुन्छन्।
रिठ्ठेको नि प्रेम बस्यो कि?