Posted by: Poonte August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
सबिता सम्झेर कविता फुर्दैन, फुरिने कविताले बबितालाई कुर्दैन। सबिता, बबिता आउँछन्, जान्छन्, फुर्नेले कविता बिर्खेलाई भए नि फुर्छन्। यति के भन्दै थिएं, रिट्ठेले बिर्खे के नाममा फुरेछन्, उता उमेर ढल्किउन्जेल जिम्माल्नि हात नपरेको बिर्खे फुर्केछन्। तरुणी होईन ऊ, तन्नेरी भनेर थाहा पाएसि लुरुक्क लुर्केछन्, किस्मतमा के यस्तो भनि दैवसंग घुर्केछन्!
Read Full Discussion Thread for this article