Posted by: Rahuldai August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
कबिता लेख्ने हो भने सबिता संग संगत गर सबिताबाट नि भएन भने बबिता संग संगत गर। अझै भएन भने , रमिता, नमिता, पबिता रबिता, संगिता, अंकिता संग संगत गर। राहुलेको २५ बर्षे अनुभव हो। फेल खादैन।( पास हुन्छ भन्ने ग्यारेण्टि पनि छैन।)
Read Full Discussion Thread for this article