Posted by: miss_ me August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
कुम्ले दाजी मुलाई नि राउरो मानेकिम के रे नि । अब हउर्नी हाम्राइ सेरोफेराँ आयिपुग्नुभओ हिहिहिहिही । त्यो के जाती अन्तरीवार्ता टेलिफुनाँ'ट सुनाम्न थालनुआ छ रे फेरी सुन्न मुन ल'छ के रे मेलोमेसो पा'सी राख्नहुन्त्यो कि भन्छु र ज्वाँई साप नि रिसाम्नु भाछ रे अन्तरीवार्त ले न जेठान्जिले भुनेर :P:P (?(मर्छिन प्रितीले )
Read Full Discussion Thread for this article