Posted by: Deep August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
संकेत गर्या घडीले जसै समय भो उठ्न्या भनी बिक्षिप्त भया सराप्या जागीर र जिन्दगीलाइ अनि "के बार हो आज?" सोध्या आफैंलाई ज्ञात थियो मङ्गल हो भनी "बुध बिहि शुक्र---" झट्ट भन्या अड्या टक्क शुक्रमा अनि गर्या आश फेरी कतै बिहिबार यो आउँदो तलबि हो कि भनी उदाश भया एक छिन "थुक्क! आर्को चै रे छ" भन्दै अनि क्रोधित भया मार्गमा "ट्राफिक ट्राफिक" अलाप्या गाली नाना थरी भनी डराया देख्या जसै राँगे चालक उग्र छेउमा लेन बदल्या अनि कार्यालय पुग्या जानकारी दिया चौतारीमा आउपुगेँ है गाम्ले भनी छल्या आँखा हाकिमको बिताया समय चौतारी आउँदा जाँदैमा अनि
Read Full Discussion Thread for this article