Posted by: CaMoFLaGeD August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
अहो! चाइन्जो कस्तो राउँरो कविता लेख्नुभओ मास्टर्नी नानी। लु दीप ज्युले के लेख्नु हुने रैछ त भनेर भन्दा पर्खनु पर्ने भओ। चाइन्जो हेरि यो कुरो अलि बुझ्न गार्हो परो। सबै ह्याँ आउनी अन्खेरुन चिट्ठी अन्तै पठा'छु भन्नी, आफैँ आउनी भएपछि आफै चिट्ठी बोकेर आओ भए के जान्थो? कि कसो सान्नानी? अन्खेरुन सान्नानी, ज्वाईँ साहेबलाई सन्चै छ? उ दिन फुन अर्दा रिसाउनु भओ कि जस्तो लाओ सान्नानीलाई कुर अरम भुन्दा सानी नानीले बोलिन्। चाइन्जो सोरी भन्न पर्नी, भेटेरै दिउँला भनेओ फुर्सदै मिल्या छैन। नातिनीलाई मुइलेपुनि गोस्वाराँ'ट पत्र पठा'थेँ पर्सि सन्चरबार सम्म आइपुग्ला कि? :) बिर्खु चेक योर मेल! :पि Thuleeeeeeeeeeeeeeeeeeeee!!
Read Full Discussion Thread for this article