Posted by: Rahuldai August 2, 2007
Home after 7 years - RatoBhaley
Login in to Rate this Post:     0       ?        
मित्रहरु, रातो भाले र चना जी, क्रिपया यो बहस लाई यही अन्त्य गरि दिनु होला। मैले पहिले नै लेखेको हुं, कथाको कल्पनाशिल्पि, प्रस्तुति र बिषय राम्रो छ। यति राम्रो लेख्ने रातो भालेमा अलिकति संयम हुनु पर्छ। चनाजी ले त्यो फिक्सनको अर्को पाटो देखाउनु भएको होला। त्यतिलाई कथाको पात्रको रुपमै घिसार्दा स्वाभिमानमा ठेस लाग्नु स्वाभबिक हो। त्यसैले, भोलिको खमेरुजहरुको साशन ब्यबस्थाको अग्रिम स्वरुप त्यही हो, यसमा बिबाद छैन होला। तर हेर्ने द्रिष्टिकोण भने भिन्न भिन्न हुन सक्छ, रातो भाले जी ले बुझिसक्नु होला नै। त्यसैले दुबै मित्रहरुमा बिबादको सुखद अन्त्यको लागि आग्रह गर्दछु।
Read Full Discussion Thread for this article