Posted by: Rahuldai August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
तिरु जी, सान्नानी, कुमलवा, बिर्खे जी, मास्टर्निनानी , रिठ्ठे आदि इत्यादी सबैमा ठुल्दाईको आभार्। कथा सत्य हो। घट्ना क्रमलाई अलिकति समायोजन गरेको चाहि पक्कै हो। लोहचा मरी र मेरो बिगत, यथार्थ हो। त्यसैले पनि त्यो रिसीपी फेरि एकपटक संझनाको Archive बाट झिकेर लेखेको हुं।
Read Full Discussion Thread for this article