Posted by: miss_ me August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
तिराज्यू!! हजुरले भने पछी हुँदैन भन्न कहाँ सक्छु र? तर कुरो अन्यथा नजाओस है मित्रजनहरु. दीपदा हजुरलाई प्रतिझटारो भनुम न :) डाकेकै कहi थियो तर आयौ चैते हुरीजस्तो संलोबग्दो नदि बनाइछोड्यौ खहरे जस्तो होस-बेहोसको दोसाध त हुदो हो बरु बाहाना , होसै मा पो दुख्नेरेछ झन नकल्पेको चाहना...... लौ जाssssss राहुलदा अब त म यो के जाती मरी बनाउछु साच्ची :) के हो प्रिती सबैलाई के केजाती पठा'र मलाई नपठाउने ?!!!:) अनी खेरी कुम्ले के छ त हालखबर ?
Read Full Discussion Thread for this article